वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले १२ राज्य संरचनासहितको ‘वैज्ञानिक समाजवादी कार्यक्रम’ प्रस्ताव गरेको छ।आज काठमाडौँमा पत्रकार सम्मेलन गरी सो पार्टीका महासचिव विश्वभक्त दुलाल आहुतिले पार्टीले प्रस्ताव गरेको राज्य संरचनाको खाका सार्वजनिक गरेका हुन्। ‘सामुदायिक सार्वभौम नेपाल’ नामाकरण गरिएको सो प्रस्तावमा नेपाललाई १२ राज्य संरचनामा समेटिएको छ। कार्यक्रममा आहुतिले नयाँ राज्यको संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली, राज्य शक्तिको बाँडफाँड र समग्र व
Posted inSamachar
यस्तो छ वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले प्रस्ताव गरेको १२ राज्य संरचना

