९ भदौ, काठमाडौं । देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले इम्बोस्ड नम्बर प्लेट लगाउने निर्णय तत्काल कार्यान्वयन गर्न नसकिने बताएको छ । महासंघका महासचिव डेकनाथ गौतमले सोमबार प्रेस विज्ञप्ति जारी गरी देशभर रहेका यातायात कार्यालयमा इम्बोस्ड नम्बर प्लेट लगाउने प्रविधिको विकास नभएकाले तत्काल उक्त निर्णय कार्यान्वयन गर्न नसकिने बताएका हुन् ।…
Posted inSamachar
यातायात व्यवसायी राष्ट्रिय महासंघले भन्यो- इम्बोस्ड नम्बर प्लेट तत्कालै लगाउन सकिँदैन
