शुक्रबार दुबईमा भएको एयर सोका क्रममा भारतीय वायुसेनाको तेजस लडाकु विमान दुर्घटना भयो। जसमा पाइलट विङ कमान्डर नमन स्यालले ज्यान गुमाए।स्थानीय समय अनुसार शुक्रबार दिउँसो २ बजे दुबईको अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा विमान खसेको थियो।दुर्घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ।भिडिओमा तेजस विमान उडेको केही समयपछि जमिनमा खसेको र आगोको ज्वाला र धुवाँको मुस्लोसहित विस्फोट भएको देखिन्छ।जसमा थिए- पाइलट नमन स्याल। घटनास्थलमै उनको मृत्यु भयो। उनी हिमाचल
Posted inSamachar
यी हुन् दुबईमा भारतीय लडाकु विमान उडाउँदा दुर्घटनामा परेका पाइलट

