राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अब पार्टीका केन्द्रीय सदस्यहरूलाई नै प्रदेश इन्चार्ज बनाउने निर्णय गरेको छ। सो पार्टीको बुधबार बसेको सचिवालय बैठकले हालका प्रदेश इन्चार्जहरूलाई आगामी निर्वाचन केन्द्रित गतिविधिमा जिम्मेवारी प्रदान गर्ने र प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरेको हो। बैठकमा विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरूसँग भएको संवाद र प्रगति सम्बन्धमा उच्च संवाद समितिको तर्फबाट ब्रिफिङ भएको रास्वपाले जनाएको छ।सम्भाव्य राजनीतिक ध्रुवीकरण र सहकार्य
Posted inSamachar
यी हुन् रास्वपा सचिवालय बैठकले गरेका ५ निर्णय

