अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आज (शुक्रबार) युक्रेनमा युद्ध अन्त्यका विषयमा अमेरिकाको अलास्कामा भेटवार्ता गर्दै छन्। ट्रम्पका अनुसार संवाद 'राम्रो' भयो भने उनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई फोन गर्नेछन् र दोस्रो चरणको बैठकको व्यवस्था गर्नेछन्।तर जेलेन्स्की वार्ताका लागि तयार छन् कि छैनन् भनेर सोध्दा ट्रम्पले यसबारे अहिले अनुमान नलगाउने बताए। युक्रेन र रुसको क्षेत्राधिकारबा
Posted inSamachar
युक्रेनबारे ट्रम्प-पुटिन भेटवार्ता आज

