राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अहिलेको उपलब्धी संघीय लोकतान्त्रिक गणतन्त्रलाई टेकेर आएको बताएका छन्।शुक्रबार काठमाडौंमा पत्रकार दीपेन्द्र शर्माको युद्ध पत्रकारिता पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सशस्त्र द्वन्द्वताका पत्रकारिता गर्न धेरै कठिनाइहरु रहेको पनि स्मरण गरे। आफूले भारतमा रहेर नेपालको क्रान्तिका लागि पत्रकारिता गरेको उनले स्पष्ट पारे। उनले भने, ‘यहाँ नेपालमा वैधानिक ढंगले चलेका पत्रपत्रिका र पत्रकारलाई पनि ठूलो यातना दिइय
Posted inSamachar
युद्धका दिन सम्झँदै अध्यक्ष दाहालले भनेः एक क्वीन्टलको बम खसालेपनि क्षति नहुने अन्डरग्रान्ड बनाएका थियौँ

