परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले देशका युवा वर्ग देशको ठूलो पुँजी भएकाले उनीहरूको ऊर्जा, समय र क्षमताको पहिचान गरेर देश विकासमा लगाउनुपर्ने बताएकी छन्।अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा नेपाल युथ फाउन्डेसनद्वारा आज ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समृद्ध नेपाल निर्माणको आधार भनेको युवा शक्ति नै भएकाले उनीहरूप्रति नै देशले भर गरेको छ भनिन्।नेपालको जनसङ्ख्याको ठूलो हिस्सा युवाहरूको रहेकाले यही वर्गले नै मुलुकको भविष्य निर्माणमा ठूलो योगदान गर्न सक्ने उनको भनाई थियो। युवाको सम्
Posted inSamachar
युवालाई परराष्ट्रमन्त्री राणाको आग्रहः विदेश जानुस्, तर ज्ञान सिप लिएर फर्कनुस्

