प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल सम्वत् हाम्रो स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय पहिचानको प्रतीक भएको बताएका छन्। नेपाल सम्वत् ११४६को अवसरमा शुभकामना जारी गर्दै उनले नेपाल संवत्ले संवैधानिक उपलब्धिको रक्षा गर्दै समुन्नत, समावेशी र सुशासित नेपाल निर्माणतर्फ एकजुट भई अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि व्यक्त गरेका छन्। मौलिक इतिहास बोकेको यो सम्वतले नेपालीहरूमा सहिष्णुता, भाइचारा, सामाजिक सद्भाव र राष्ट्रिय एकता अभिवृद्धि गर्दै विविधतामाथि एकताको भावना बलियो पारोस
Posted inSamachar
युवाहरूले उठाएका सुशासनको आवाजलाई सुनेर देशको भविष्यप्रति नयाँ संकल्प गरौँ: सभामुख

