पछिल्लो चार महिनामा संयुक्त अरब इमिरेट्स (यूएई)मा ९३ नेपालीले ज्यान गुमाएका छन्। यूएईको अबुधावीस्थित नेपाली दूतावासका अनुसार २०८२ साउन १ गतेदेखि कात्तिक मसान्तसम्मको अवधिमा उनीहरूको मृत्यु भएको हो।२०८२ साउनमा ३२, भदौमा १९, असोजमा २८ र कात्तिकमा १४ जना नेपालीको यूएईमा मृत्यु भएको हो। मृत्यु हुनेहरू सबै वैदेशिक रोजगारीको सिलसिलामा यूएई गएकाहरू हुन्।नेपाली दूतावासका अनुसार, गत आर्थिक वर्ष २०८१/८२ मा यूएईमा ३१२ जना नेपालीको मृत्यु भएको थियो। गत आर्थिक वर्ष औसतमा प्रत्येक महिना यूएईमा २६ जना नेप
Posted inSamachar
यूएईमा ४ महिनामै ९३ नेपालीले ज्यान गुमाए

