यूएई भ्रमण नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि सुखद् रहेन। एकातिर, त्रिकोणात्मक एकदिवसीय सिरिजअघि वेष्ट इण्डिजसँगको ऐतिहासिक सिरिजले नेपाली क्रिकेटमा नयाँ सम्भावनाको झिल्को देखाएको थियो। अर्कातिर, विश्वकप लिग-२ अन्तर्गत अमेरिकासँग र यूएईसँग खेलेको खेलहरूले ती सम्भावनालाई ओझेलमा पार्यो। नेपालले टी-२० विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो देखाए पनि एकदिवसीय छनोटमा भने लय नै हरायो। ब्याटिङ कमजोर, बलिङ अनियमित, र फिल्डिङमा थुप्रै गल्ती यसपटक दोहोरिए। त्रिकोणात्मक सिरिजमा लगाता
Posted inSamachar
यूएई भ्रमणमा नेपाली क्रिकेट टोली, ओडीआई यात्रा नै संकटमा

