एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत नेपाली युवा टोलीले भुटानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ। भुटानको थिम्पुस्थित चाङलिमिथाङ रगंशालामा आज साँझ पौने ६ बजे खेल सुरु हुनेछ। नेपालले घरेलु टोली भुटानलाई पराजित गर्दै छनोटमा सुखद सुरुवात गर्न चाहान्छ। यसअघि बंगलादेशमा भएको साफ यू-२० च्याम्पियनसिपमा भुटानलाई लगातार हराएको नेपाली टोली सोही नतिजालाई दोहोर्याउने योजनामा छ। उता घरेलु मैदानमा दर्शकको साथ पाउने भुटान नेपाललाई हराउन आतुर छ। भुटान भने आजको खेलमा बंगलादेशमा भोगेको हारक
Posted inSamachar
यू-२० महिला एसियन कप छनोट : नेपाल र भुटान भिड्दै

