जेनजी आन्दोलनका एक अगुवा रक्षा बमले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रोश पोखेकी छन्।‘नेपाल जेनजी फ्रन्ट नेपाल’का संयोजकसमेत रहेकी बमले नाम नलिईकन निहत्था विद्यार्थीहरूमाथि गोली बर्साउन आदेश दिने ‘तानासाह’ खुलेआम घुमिरहेको र अन्तर्वार्ता दिइरहेको भनी टिप्पणी गरेकी हुन्।साथै उनले तिनै ‘तानासाह’को चुट्किला सुनेर ताली पिट्नेहरू देख्दा दिक्क लागेको पनि उल्लेख गरेकी छन्। ‘निहत्था विद्यार्थीहरूमाथि गोली बर्साउने आदेश दिने ताना
Posted inSamachar
रक्षा बमको ओलीलक्षित टिप्पणी: ‘तानासाह खुलेआम घुम्दै छ, अन्तर्वार्ता दिँदै छ’

