प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिमण्डल विस्तारको कसरत थालेकी छन्। मन्त्री छान्न उनले केही मापदण्ड तयार गरेकी छन्।जेन–जी प्रदर्शनकारीको रोजाइमा चुनाव गराउने म्यान्डेट लिएर भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी कार्कीले ११ जनाभन्दा बढी मन्त्री नबनाउने बताइसकेकी छन्। संविधान अनुसार २५ सदस्यीय मन्त्रिपरिषद् बनाउन पाइन्छ।‘धेरै मन्त्री नबनाउने। खर्च मात्रै हुन्छ,’ बालुवाटारको उच्च स्रोतले भन्यो। भदौ २९ गते अर्थमन्त्रीमा रामेश्वर खनाल, उर्जा, सिँचाइ तथा जलस्रोत, भौति
Posted inSamachar
रक्षा मन्त्रालय आफैँसँग राख्ने कार्कीको चाहना, अरु मन्त्री छान्न बनाइयो मापदण्ड

