प्रधानमन्त्री सुशीला कार्की मन्त्रिपरिषद् विस्तारमा जुटेकी छन्। कार्कीले रक्षा र पराराष्ट्रमन्त्री आफूसँगै राखेर मन्त्रिपरिषद् विस्तारको लागि छलफल तीव्र पारेकी हुन्। हाल कार्की नेतृत्वको मन्त्रिपरिषद् आठ सदस्यीय छ। प्रधानमन्त्री कार्कीले बढीले ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी गरेकी हुन्। प्रधानमन्त्री तीन-चार दिनयता मन्त्रिपरषद् विस्तारको लागि घनिभूत छलफमा रहेको एक मन्त्रीले जानकारी दिए।‘मन्त्रिपरिषद् विस्तार आजै हुन पनि सक्छ। तर, टुंगो भइसकेको छैन,’ ती मन्त्रीले
Posted inSamachar
रक्षा र पराराष्ट्र प्रधानमन्त्रीसँगै राखेर मन्त्रिपरिषद् विस्तारको तयारी

