६ कात्तिक, पाटन । ललितपुर प्रहरीले धापाखेलबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक चक्र जोशीले गए राति २ः५० बजे खोटाङ, साकेला गाउँपालिका-१ का शिवकुमार विकलाई पेस्तोलसहित पक्राउ गरिएको जानकारी दिए । उनको साथबाट चार लाख अठहत्तर हजार रुपैयाँ पनि फेला परेको प्रहरीले जानकारी दिएको छ ।…
Posted inSamachar
रक्सी पिएर होहल्ला गरे, पक्रँदा पेस्तोल भेटियो
