राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछाने विरुद्धको मुद्दाको कानुनी अवस्थासहित १० एजेन्डामा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ। रास्वपा प्रवक्ता मनीष झाका अनुसार आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय (वनस्थली, काठमाडौँ) मा सुरु हुने गरी केन्द्रीय समितिको बैठक बोलाइएको हो। उनका अनुसार यस्तो छ बैठकको कार्यसूची:१. समसामयिक राजनीति, संवाद एवं सहकार्यका पहल । (सभापति रवि लामिछानेको मुद्दाको कानुनी अवस्थाको जानकारीसमेत)।२. केन्द्रीय समितिको विस्तारित ब
Posted inSamachar
रविको मुद्दासहित १० एजेन्डामा छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

