बिगो बापतको बैंक जमानत लिएर रवि लामिछानेलाई रिहा गर्न रुपन्देही अदालतले अस्वीकार गरेपछि सोमबार त्यसविरुद्ध उच्च अदालतमा निवेदन गरेका छन्। रवि लामिछानेको तर्फबाट सोमबार उनकी पत्नी निकिता पौडेलले निवेदन दिएकी हुन्। उनले सुप्रिम सहकारी ठगीको मुद्दामा लामिछानेको छुट्टै बिगो तोकेर त्यसबापत बैंक जमानत लिइ थुनाबाहिरै राखेर मुद्दा लड्न दिन निवेदन गरेको बताएकी छन्। उक्त निवेदनमा उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले बुधबार (भदौ ११) लाई पेशी तोकेको छ। निवेदन दिइसकेपछि निकिताले सामाजिक सञ्जाल
Posted inSamachar
रविपत्नी निकिता लेख्छिन्- मेरो श्रीमान् भन्नुहुन्छ एउटै रावणका फरक टाउका गन्न छाडिदेउ

