राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ललितपुरको नख्खु कारागार पुगेका छन्।उनलाई शनिबार भैरहवा विमानस्थलबाट काठमाडौँ ल्याइएको हो।काठमाडौँ विमानस्थल ओर्लने बित्तिकै उनलाई नेपाल आयल निगमको गेटबाट सिधै नख्खु कारागार लगिएको हो।रविलाई नख्खु कारागारमा राखिने भएपछि बाहिर रास्वपाको समर्थक बाक्लोरुपमा उपस्थित भएका थिए। रवि पुग्ने बित्तिकै उनीहरुले नाराबाजी गरेका थिए भने रविले हात हल्लाएका थिए।नख्खु कारागार बाहिर रविका समर्थकहरू बाक्लो संख्यामा उपस्थित भएका थिए । उनीहरूले रव
Posted inSamachar
रविलाई नख्खु कारागार पुर्याइयो, समर्थकलाई हात हल्लाउँदै भित्र पसे

