नेतृत्वको विषयमा सहमति नजुट्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह, कुलमान घिसिङ, धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमाल र जेन–जी प्रतिनिधि सुदन गुरुङलाई मिलाएर एउटै दल बनाउने गृहकार्य अलपत्र परेको छ। झण्डै तीन हप्तादेखि विभिन्न चरणमा निरन्तर छलफल भए पनि पार्टी प्रमुख को बन्ने भन्ने विषयमा कुरा मिल्न सकेको छैन।आगामी फागुन २१ गतेको लागि तय भएको चुनावका लागि नयाँ दल नखोल्ने, बरु रास्वपामै मिसिएर लड्न सबै सहमत भइसकेका छन्। ‘रास्वपा,
Posted inSamachar
रविले ‘जेल बसेर सभापति छाड्दिनँ’ भनेपछि अड्कियो रास्वपामा बालेन-कुलमान मिसाउने प्रयास

