सुप्रिम सहकारी ठगीको मुद्दामा बिगो बापतको धरौटी जमानत लिएर रिह गर्न माग गरेका रवि लामिछानेको निवेदनमा सुनुवाइ सुरु भएको छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा उनको निवेदन पेसी तोकिएको छ। इजलासको तेस्रो नम्बरमा पेसी तोकिएकोमा अगाडीका दुईवटा मुद्दाको आदेश आइसकेको छ। त्यसपछि लामिछानेको निवेदनमा सुनुवाइ सुरु भएको उच्च अदालत बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले बताए। रवि लामिछानेकोसँगै यही मुद्दाका प्रतिवादी छविलाल जोशीको
Posted inSamachar
रविले बिगो जम्मा गरेर रिहा गर्न माग गरेको निवेदनमा अघि बढ्यो सुनुवाइ

