नेपाल–चीन व्यापारी नाकामा चीनले कडाइ गर्दा नेपाली कन्टेनर समयमै नेपाल फर्किन नपाएको व्यवसायीले गुनासो गरेका छन्। गत असारको बाढीपछि रसुवागढी नाका पूर्ण बन्द छ भने लामो समय लगाएर तातोपानी नाका सञ्चालनमा ल्याइएको छ। मुस्ताङमा कोरला नाका खोले पनि उक्त दुई नाकाबाटै व्यवसायीले खाद्यान्न, लत्ताकपडा, फलफूललगायतका वस्तुहरु आयात गर्ने गरेका छन्। कोरला नाका खुलेसँगै ईभीहरु भित्रिने गरेका छन्। यस्तोमा तातोपानी नाकाबाट आउनुपर्नेजति कन्टेनर नेपाल आउन नसकेको एक व्यवसायीले बताए। उनका अ
Posted inSamachar
रसुवागढी बन्द भएपछि तातोपानी नाकामा भीड, दैनिक १३/१४ वटा मात्रै नेपाल फर्किन्छन् कन्टेनर

