रसुवाबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा घाइते हुनेको संख्या २१ जना पुगेकोछ। रसुवाको आमाछोदिङमो गाउँपालिका गत्लाङबाट काठमाडौँ आउँदै गरेको बा ४ ख ८४३५ बस बिहीबार रसुवाकै उत्तरगया गाउँपालिका-५ लहरेपौवामा दुर्घटना भएको थियो। प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका ४ जनालाई उपचारको लागि काठमाडौँ ल्याएको छ भने १७ जनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ। अटोलाई साईड दिने क्रममा बस सडकबाट करिब ४० मिटर तल खसेको थियो।घाइतेहरुको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र
Posted inSamachar
रसुवा बस दुर्घटना : २१ जना घाइते, गम्भीर ४ जनालाई काठमाडौँ ल्याइयो (सूचीसहित)

