उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले नेपालमा लगानीको वातावरण बन्दै गइरहेको बताएका छन्। नेपाल खबर राइजिङ नेपाल समिट २०२५ को समारोहमा बोल्दै ज्ञवालीले आजमात्रै २० अर्ब चिनियाँ लगानीलाई स्वीकृत गरेर आएको बताउँदै यस्तो भनेका हुन्। 'सरकारको नीति सबै निकायमा आईटीमा आधारित सेवा गर्ने भन्ने छ। विभागमा पनि आईटीमा आधारित काम सुरु गरेका छौँ। पहिलेदेखि नै हार्डकपी राख्ने चलन छ। आईटी फेल भइदियो भने भन्ने हुन्छ।,' उनले भने, 'उदाहरण दिन्छु- आजै २० अर्बको चिनियाँ लगानी स्वीकृत गर
Posted inSamachar
राँगाको मासु लैजान २० अर्बको चिनियाँ लगानी स्वीकृत गरेर आएँ, उद्योग विभागमा प्रक्रियागत झन्झट छैन: महानिर्देशक ज्ञवाली

