११ देशका राजदूलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। सरकारको निर्णय बदर गर्न माग गर्दै आइतबार तीन वटा रिट दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए। सुनील भट्टराई लगायतले दर्ता गराएका रिटको पेशी तिहार पछि अथवा कात्तिक ९ गतेलाई तोकिएको छ। २०८२ असोज ३० गते बसेको मन्त्रिपरिषद बैठकले चीन र अमेरिकासहित ११ देशका राजदूतलाई कात्तिक २० गतेभित्रमा फर्किसक्न निर्देशन दिने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्
Posted inSamachar
राजदूत फिर्ताको निर्णयविरुद्ध सर्वोच्चमा तीनवटा रिट, ९ गतेलाई पेशी

