नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले ११ देशका राजदूत फिर्ता प्रकरणमा सरकार र अदालत दुवैले गल्ती गरेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत रिजालले चुनाव गराउने एकमात्र कार्यभार तोकिएको ६ महिने म्यादी सरकारले राजदूत फिर्ता बोलाउन नमिल्ने र सरकारले फिर्ता बोलाएपछि अदालतले राजदूतलाई थमौती गर्न नमिल्ने उनको भनाई छ। राजदूत थमौती गर्ने अदालतले निर्णयले अब राजदूत सरकारप्रति नभएर अदालतका विश्वासपात्र प्रतिनिधि बनेका उनको तर्क छ। ‘पहिलो, प्रधानमन्त्रीको नियुक्ति-पत्रमै चुनाव
Posted inSamachar
राजदूत फिर्ता प्रकरणमा सरकार र अदालत दुवैले गल्ती गरे: विष्णु रिजाल

