नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आज भारतको देहरादुनमा राजस्थानसँग प्रतिस्पर्धा गर्दै छ।भारत भ्रमणमा रहेको नेपाली टोलीले पहिलो खेलमा आज राजस्थानसँग प्रतिस्पर्धा गर्न लागेको नेपाल क्रिकेट संघले जनाएको छ। नेपाल र राजस्थानबीचको खेल देहरादुनस्थित चिदरवाला रंगशालामा हुनेछ। उत्तराखण्ड क्रिकेट एशोसिएसनको आयोजनामा आजदेखि देहरादुनमा मैत्रीपूर्ण प्रतिक्रियोगिता शुरू हुँदै छ। प्रतियोगिता मंसीर ३ गतेसम्म चल्नेछ। प्रतियोगितामा नेपालले भारतको राजस्थान, पश्चिम बङ्गाल र उत्तराखण्डसँग ६ खेल खेल्ने
Posted inSamachar
राजस्थानसँग भिड्दै नेपाली राष्ट्रिय टोली

