राजस्व अनुसन्धान विभाग प्रतिबन्धित विद्युतीय चुरोट (भेप) कारोबार नियन्त्रणका लागि आक्रामक रूपमा प्रस्तुत हुन थालेको छ। विभागले भेप कारोबार गर्नेविरुद्ध अनुसन्धान तथा अभियोजनलाई तीव्र पारिरहेको छ। हालै मात्र विभागले सिल्क ग्रुप र यसमातहतका कम्पनीहरूले गैरकानुनी रूपमा भेप कारोबार गरिरहेको फेला पारेको थियो। गत वर्ष पुस २२ मा ललितपुरको महालक्ष्मी नगरपालिका-४, शीतलहाइटस्थित यस ग्रुपका कम्पनीहरूको गोदामबाट भन्सार छलीका ८६ हजार ४०० थान भेप बरामद भएपछि विभागले अनुसन्धान सकेर साउन २९ गते अ
Posted inSamachar
राजस्व अनुसन्धानको राडारमा भेप कारोबारी, प्रतिबन्ध हटेको भ्रमविरुद्ध सर्वोच्च जाने मन्त्रालयको तयारी

