२ मंसिर, काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य विचार मिल्ने दल समूहसँग चुनावी मोर्चाबन्दी गर्ने निर्णय गरेको छ । गत सोमबार र मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चुनावी प्रयोजनका लागि दल दर्ता गर्ने निर्णय गरेको हो । ‘राष्ट्रिय मुक्ति क्रान्ति सम्पन्न गर्न विचार सिद्धान्त मुद्दा मिल्ने पार्टीहरूसँग एकता,…
Posted inSamachar
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले चुनावी मोर्चाबन्दी गर्ने
