नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यले सार्वजनिक सम्पती र जीउधनको रक्षा गर्न नसकेपछि नेसनल भोलेन्टियर गठन गरेको बताएका छन्। आज फोर्सको घोषणा गर्दै ओलीले राष्ट्रिय आकांक्षा पूरा गर्न युवाहरू तयार भएको भन्दै आतंकवादीलाई निस्तेज गर्न तयार रहन निर्देशन दिए। 'भोलेन्टियर फोर्स गठनप्रति केही नाखुस् पनि हुन सक्छन्। तर, म भन्छु- यो कसैको अहितका लागि गठन भएको हैन। राष्ट्रिय हितका लागि गठन भएको हो। एमालेसँग सम्बन्धित र असम्बन्धित सबैको जीउधनको सुरक्षाका लागि यो गठन भएको हो,' उनले
Posted inSamachar
राज्यले जीउधनको सुरक्षा गर्न सकेन, अब नेसनल भोलेन्टियरले गर्छ: केपी ओली

