३ साउन, काठमाडौं । एम्नेस्टी इन्टरनेसनलले राज्यका विभिन्न निकायहरूले नागरिकहरू आवासविहीन हुने गरी जबर्जस्ती निष्कासन गरिरहेको बताएको छ । एम्नेस्टी इन्टरनेसनलका निर्देशक निराजन थपलियाका अनुसार भूमि र आवासको अधिकार क्षेत्रमा काम गर्ने संस्थाहरूसँगको सहकार्य र साझेदारीमा सन् २०२४ मा कैलाली, सिरहा, सुनसरी र झापा जिल्लामा स्थलगत अनुसन्धानहरू गरिएका छन् । त्यसमा आधारित भई ‘कहीँ जाने…
Posted inSamachar
राज्यले नागरिकलाई आवासविहीन हुने गरी जबर्जस्ती निष्कासन गरिरहेको छ : एम्नेस्टी इन्टरनेसनल
