‘कुलिङ अफ पिरियड’मा गरिएको गडबडीप्रति क्षमा याचना गर्दै संसदीय छानबिन समितिले जिम्मेवार ठहर गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ। पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए। ‘कुलिङ अफ पिरियड’मा गरिएको गडबडीप्रति क्षमा याचना गर्दै सभापति खतिवडाले राजीनामा दिँदा उपयुक्त हुन्छ,’ झाले नेपालखबरसँग भने, ‘संस
Posted inSamachar
राज्य व्यवस्था समितिका सभापति खतिवडाले राजीनामा दिनुपर्छ: मनिष झा

