हाल (बिहीबार साँझ) देशभर साधारणतया बदली (आकाशमा बादल) छ। अनि कोसी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान तथा बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार आज रातभर मौसम देशभर साधारणतया बदली रहनेछ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान र कर्णाली प्रदेशका थोरै स्थानमा मध्य
Posted inSamachar
राति यी प्रदेशमा भारी वर्षाको सम्भावना

