राष्ट्रिय गौरवको रानीजमरा र कुलरियाको दोस्रो चरणको सिचाइँ प्रणाली र ४.७१ मेगावाटको जलविद्युत गृहको उद्घाटन गरिएको छ।मंगलबार प्रधानमन्त्री केपी ओलीले १४ हजार ३ सय हेक्टर सिँचाइ गर्ने नहर प्रणाली र जलविद्युत तथा प्रसारण लाइनको एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन्।प्रधानमन्त्री ओलीले लम्कीचुहा नगरपालिका-३ चिसापानीस्थित कर्णाली नदीमा रहेको आयोजनाको मुहानको अवलोकन गरेपश्चात जानकी गाउँपालिका-९ कटासेमा निर्मित विद्युत गृहको उद्घाटन गरे।राष्ट्रिय गौरवको आयोजना रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको दो
Posted inSamachar
रानीजमरा-कुलरिया आयोजनाको दोस्रो चरणको काम सुरु

