‘वर्षा लाग्नु पहिले हामीलाई गाउँ डुबान हुने डरले सताउँथ्यो। तर यस पटक नदीमा आपत्कालीन तटबन्ध निर्माण गरेपछि हामी ढुक्क भएका छौँ’, यो भनाइ हो नरैनापुरका झिंगदेव वर्माको। उमेरले छ दशक नाघेका झिंगदेवले राप्ती नदीमा आएको बाढीले कैयौं बस्ती बगाएको देखेका छन्।विगत सम्झँदै उनले भने, ‘बाढीले कति पटक त हामीलाई उठीबास नै गराएको छ । मुखैमा आएको चाडबाडमा हामी घरबारविहीन भएका छौँ’, विगत सम्झँदै उनले भने, ‘बुढेसकालमै भएपनि नदीमा आपत्कालीन तटबन्ध निर्माण गरेको देख्दा खुसी लागेको छ
Posted inSamachar
राप्ती नदीमा प्लास्टिक प्रयोग गरेर निर्माण गरियो आपत्कालीन तटबन्ध

