दोस्रो राप्ती सोनारी नेचर रनको उपाधि करण नेपाली र आयुसा सिंह ठकुरीले जितेका छन्।एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)को बार्षिक कार्यक्रम धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रुपमा आयोजना गरिएको यो दौड स्थानीय स्कुले बालबालिकालाई प्रकृतिको महत्व बुझाउँदै दौडमा आकर्षित गर्ने उद्देश्यले गत वर्षदेखि सुरु भएको हो।शनिबार राप्तीसोनारी, मदुवामा भएको दोस्रो संस्करणमा छात्रतर्फ नविनप्रसाद जोशी दोस्रो र प्रिन्स थारु तेस्रो भए। त्यस्तै छात्रातर्फ रामबहादुर बिक, सुशान्त पुनमगर, दिपेन
Posted inSamachar
राप्ती सोनारी नेचर रनको उपाधि करण र आयुसालाई

