राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजा, राजनीतिक दल र जेनजीकाबीच नवीन समझदारी गरेर मात्र निर्वाचनमा जानुपर्ने बताएको छ।प्रधानमन्त्री सुशीला कार्कीले आज बालुवाटारमा राखेको सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरूको संयुक्त बैठकमा राप्रपाले सो धारणा राखेको हो। बैठकमा राप्रपाको तर्फबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठ सहभागी थिए।बैठकमा आफूहरूले ७ बुँदे धारणा राखेको नेता श्रेष्ठले बताए।श्रेष्ठका अनुसार यस्ता छन् राप्रपाले राखेका अवधारणा१) यही संविधान र प्रणाल
Posted inSamachar
राप्रपाको प्रस्तावः राजा, राजनीतिक दल र जेनजीबीच नवीन समझदारी गरेर निर्वाचनमा जाऔँ

