राप्रपा नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग पार्टी एकता हुन नसके चुनावमा तालमेल गर्ने निणइ गरेको छ।अध्यक्ष कमल थापाको अध्यक्षतामा आज सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो।‘सदन र सडकको शक्ति प्रयोग गरी आफ्ना मान्यताहरू स्थापित गर्ने राप्रपा नेपालको घोषित नीति रहेको हुँदा चुनावलाई प्रयोग गर्ने कार्यमा राप्रपा नेपाल सचेत रहेको छ’ बैठकपछि महामन्त्री राजाराम बर्तौला द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीसँग
Posted inSamachar
राप्रपा नेपालले राप्रपासँग एकता हुन नसके चुनावी तालमेल गर्ने

