नेकपा एकीकृत समाजवादी त्यागेका रामकुमारी झाँक्री र किसान श्रेष्ठले आज बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसँग भेट गरेका छन्। एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सामाजिक सञ्जालमा भिडिओ राख्दै भेटघाटको जानकारी दिएका हुन्। उनले अध्यक्ष ओली र महासचिव पोखरेलसँग भेट गर्न झाँक्री, श्रेष्ठलगायत एकीकृत समाजवादीका ५० जनाभन्दा बढी केन्द्रीय सदस्य आएको दाबी गरेका छन्। अब यही कात्तिक २४ गते दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा &l
Posted inSamachar
रामकुमारी झाँक्रीले केपी ओलीसँग गरिन् भेटघाट (भिडिओ)

