पाकिस्तानको भ्रमणमा रहेको श्रीलंकाले एकदिवसीय क्रिकेट प्रतियोगिताको पहिले खेलमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दै छ।तीन खेलको एकदिवसीय शृंखलाको पहिलो खेल आज अपराह्न सवा ३ बजे रावलपिण्डी हुन लागेको छ। घरेलु टोली साहिन शाह अफ्रिदीको नेतृत्वमा मैदानमा उत्रिनेछ। पाकिस्तानी टोलीका ब्याटरद्वय सलमान आघा र मोहम्मद रिजवान तथा बलरद्वय अब्रार अहमद र नसीम शाहलाई प्रभावशाली खेलाडीका रुपमा हेरिएको छ। त्यस्तै, आगन्तुक टोली चरिथ असलंकाको नेतृत्वमा खेल्नेछ। श्रीलंकाली टोलीका ब्याटरद्वय चरिथ असलंका र कुशल मेन
Posted inSamachar
रावलपिन्डीमा भिड्दै पाकिस्तान र श्रीलंका

