आज बुधबार, ११ भदौ २०८२ (२७ अगस्ट २०२५)। हेर्नुस् आजको राशिफल-मेष: बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। लामो समयदेखि रोकिएको काम पुनः सुरु हुनेछ। चिताएको कामले तीव्रता लिन सक्छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने, सेतो रङको प्रयोग नगर्ने।भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।यसैगर
Posted inSamachar
राशिफल ११ भदौ : मिथुनको चित्त दुख्ने, कर्कटलाई सन्तान प्राप्ति, तपाईँको भाग्य कस्तो?

