आज बिहीबार, ११ मंसिर २०८२ (२७ नोभेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-मेष: भोजभतेरमा सहभागी भइनेछ। लामो समयदेखि रोकिएको कामको पुन: योजना बन्नेछ। धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ।भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।वृष:
Posted inSamachar
राशिफल ११ मंसिर : मिथुनको प्रेममा खटपट, कर्कटलाई आँटेको पुग्ने, तपाईँको के?

