आज सोमबार, १ मंसिर २०८२ (१७ नोभेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-मेष: विद्या तथा प्रतिस्पर्धामा सफल भइनेछ। दाजुभाइ र दिदीबहिनीबाट सहायता मिल्नेछ। नयाँनयाँ व्यक्तिसित सम्पर्क हुनाले भाग्य बढ्नेछ। बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ।भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबा
Posted inSamachar
राशिफल १ मंसिर : वृश्चिकले फड्को मार्ने, वृषको आकस्मिक यात्रा, तपाईँको के?

