आज सोमबार, ३ कात्तिक २०८२ (२० अक्टोबर २०२५)। हेर्नुस् आजको राशिफल-मेष: लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। गरेको काममा प्रशंसा, बढुवा वा उन्नतिको प्रयास सफल हुनेछ। नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। कृषि कार्यमा सफलता मिल्नेछ। छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ।भाग्यशाली रङ आकासे र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ६६, व्यापारमा ७५, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले
Posted inSamachar
राशिफल ३ कात्तिक : कर्कटको दिन मनोरञ्जनपूर्ण, कुम्भलाई प्रियजनको साथ मिल्ने, तपाईँको के?

