अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र न्युयोर्कका मेयर जोहरान मम्दानीबीच समझदारी बनेको छ।यसअघि एकअर्काको आलोचना गरिरहेका उनीहरू भेटवार्ता गर्न सहमत भएका हुन्।ट्रम्पले ट्रुथ सोसलमा लखेका छन्, 'न्युयोर्कका कम्युनिस्ट मेयर जोहरान मम्दानीले बैठकका लागि अनुरोध गरेका छन्। हामी सहमत भएका छौँ-यो बैठक नोभेम्बर २१, शुक्रबार ओभल अफिसमा हुनेछ। थप विवरण पछि प्रदान गरिनेछ।'ट्रम्पले मेयर चुनावअघि मानिसहरूलाई जोहरान मम्दानीलाई मतदान नगर्न आग्रह गरेका थिए। उनले न्युयोर्कले मम्दान
Posted inSamachar
राष्ट्रपति ट्रम्प र मेयर मम्दानीबीच भयो समझदारी

