राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड विराटनगरले आफ्नो २७औं वार्षिक साधारण सभा असोज ४ गतेको लागि तय गर्दै पुरस्कार घोषणा गरेको छ। साधारण सभामा प्रस्तुत हुने नीति, कार्यक्रम र बजेटका सम्बन्धमा छलफल गर्दै तीन व्यक्तित्वलाई सम्मान पनि गरिने जानकारी दिइएको हो।शनिबार विराटनगरमा बार्षिक साधारणसभामा पेस गरिने नीति, कार्यक्रम, बजेट तथा कार्यविधि निर्माण सम्वन्धी विस्तारित मञ्च तथा सम्मान पुरस्कार घोषणा कार्यक्रममा सहकारीका अध्यक्ष जीवन काफ्लेले गत आर्थिक वर्ष २०८१/८२ मा संस्थाले ५१ करो
Posted inSamachar
राष्ट्रसेवक सहकारीको २७ औं साधारण सभा, नेपालखबरकर्मी सुस्केरालाई पुरस्कृत गरिने

