२७ कात्तिक, काठमाडौं । निर्वाचन आयोग माघमा हुन राष्ट्रिय सभा निर्वाचन र फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनबारे दलहरूसँग छलफल गरेको छ । कान्तिपथस्थित आयोगको कार्यालयमा भएको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त र राष्ट्रिय मान्यताप्राप्त एवं राष्ट्रियसभामा प्रतिनिधित्व गरिरहेका नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र)लगायत दलका प्रतिनिधि सहभागी थिए ।…
Posted inSamachar
राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनबारे आयोगद्वारा दलहरूसँग छलफल
