२७ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीबाट मिडफिल्डरद्वय दिपेश गुरुङ र आदित्य शाक्यले डेब्यू गरेका छन् । बिहीबार भएको बंगलादेशसँगको खेलमार्फत ६०औं मिनेटमा आयुष घलानको स्थानमा दिपेश मैदान प्रवेश गरेका थिए । यस्तै ८६औं मिनेटमा मणि लामाको स्थानमा आदित्य मैदान प्रवेश गरेका थिए । नेपालका लागि उमेर समूहबाट खेलिसकेका दिपेश पहिलोपटक सिनियर टोलीमा परेका…
Posted inSamachar
राष्ट्रिय टोलीबाट दिपेश र आदित्यको डेब्यू
