राष्ट्रिय सभाका दुईवटा संसदीय समितिको बैठक आज बस्दैछ। संसद् सचिवालयका अनुसार विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो। सुशासन समितिको बैठक सोमबार बिहान साढे ११ बजेका लागि बोलाइएको छ। यो बैठकमा नेपालको संविधान धारा ४० बमोजिम दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्ने विधेयक तर्जुमा बारेमा छलफल गर्ने कार्यसूची छ।त्यसैगरि राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बिहा
Posted inSamachar
राष्ट्रिय सभाका यी दुई संसदीय समितिको बैठक आज

