संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बुधबार दिउँसो सवा एकबजे बैठक बस्दे संसद् सचिवालयले जनाएको छ।आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावसभा समक्ष प्रस्तुत गर्ने कार्यसूची छ।यस्तै, विकास आर्थिक मामिला तथा सुशासन समितिमा सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल गरि
Posted inSamachar
राष्ट्रिय सभाको बैठक बस्दै

