नेपाल राष्ट्र बैंकले कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई कारबाही गरेको छ।कुमारी बैंकले कालोसूचीमा रहेका व्यक्ति,फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसमम आफ्नो खातामा रकम जम्मा गर्नेबाहेक कुनै कारोबार गर्न नपाउने व्यवस्थाविरुद्ध कार्य गरेकोले राष्ट्र बैंकले कारबाही गरेको जनाएको हो।केन्द्रीय बैंकले कुमारीलाई कारबाहीस्वरूप पहिलोपटकका लागि सचेत मात्रै गराएको छ। यस्तै प्राइम कमर्सियल बैंकले भने राष्ट्र बैंकको निर्देशनविरुद्ध कर्जाको भाखा नाघेको अवधिको आधारमा कर्जा वर्
Posted inSamachar
राष्ट्र बैंकको कारबाहीमा परे कुमारी र प्राइम कमर्सियल बैंक

